गाेपीगन्जमा सरसफाई कार्यक्रम

0
5
बिज्ञापन

 

उमेश बि.क / नवलपरासी ,२३ पुस

Advertisement

नवलपरासीको प्रतापपुर गाउँपालिका २ गाेपिगन्जमा अाज “क्लिन गाेपिगन्ज ग्रिन गाेपिगन्ज महाअभियान” मुल नाराकाे साथमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

गाेपिगन्ज बजार बिकास समितिकाे तथा मुक्तिनाथ बिकास बैंक लिमिटेडकाे अायाेजामा सरसफाई कार्यक्रम सम्पन्न भएको हाे।

गाेपिगन्ज बजार बिकास समितिकाे अध्यक्ष गणेश प्रकास पाेख्रेलकाे संयाेजकत्वमा भएको कार्यक्रममा गाेपिगन्ज बजार बिकास समितिका सदस्यहरु,मुक्तिनाथ बिकास बैंक लिमिटेडकाे कर्मचारी, गाेपिगन्जका स्थानिय बासिन्दा लगाएको सहभागीता रहेको थियाे।

सरसफाइ कार्यक्रम अन्तर्गत गाेपिगन्ज बजार क्षेत्रकाे बाटाे तथा अागन सरसफाइ गरि फाेहाेर ब्यवस्थापन गरिएको छ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad