20.5 C
New York
Wednesday, May 27, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा खेलकुद प्रतियाेगिता

- Advertisement -

नवलपरासी, २७ फागुन ।

नवलपरासीकाे प्रतापपुर गाउँपालिकाकाे संयाेजनमा अन्तर अधारभुत खेलकुद प्रतियाेगिता सञ्चालन भएकाे छ ।

प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चाैधरीकाे प्रमुख अतिथ्यतामा सुक्रवार खेलकाे उदघाटन गरिएकाे हाे । खेल प्रतियाेगितामा प्रतापपुर गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका अधारभूत विद्यालय स्तरमा खेलाडी विद्यार्थिहरू सहभागी हुने भएका छन् ।

४ दिनसम्म सञ्चालन हुने यस प्रतियाेगितामा विभिन्न किसिमका दाैड, शटपुट, जेभलिन, लङजम्प र हाइजम्प लगायतका खेलकुदहरू समावेश गराइएकाे छ । प्रतियाेगिता स्थलमा यस वर्ष विज्ञान प्रदर्शनी समेत अायाेजन गरिएकाे छ ।

विजेता खेलाडीले पुरस्कार तथा प्रमाणपत्र पाउने छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme