युक्रेनमा रुसी सेनाकाे आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु
काठमाडौं- युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम...
आज शिवरात्रि : पशुपति क्षेत्रमा दर्शनार्थीको भिड, बिहान ३ बजेदेखि नै चार वटै ढोका...
काठमाण्डाै - आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति...
एमसीसीबारे संसदमा सुरु भयो छलफल LIVE
https://youtu.be/89ztTiuI2G8
जसपा मा फुटकाे चिरा‚ यादव पक्ष भन्छ- पार्टीमा विवाद छैन
काठमाडौँ, १५ फागुन
भट्टराई पक्षधर जसपाका कार्यकारणी सदस्य प्रशान्त सिंहले पार्टीअध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सिमीत भएकाले पनि पार्टी फुटको संघारमा...
हिन्दुमुस्लिमकाे आस्थाकाे एउटै केन्द्र नवलपरासीकाे मदारबाबा
फागुन, १४ फागुन
नवलपरासीकाे मदारबाबा मेला एक धर्मको नभई मुस्लिम र हिन्दु धर्मावलम्बीहरूका लागि आस्थाकाे केन्द्र बनेकाे छ । फागुन ९ गतेदेखि दुबै धर्मावलम्बीहरू यस...
प्रतापपुर गाउँपालिका अध्यक्ष पदका लागि कुन पार्टीबाट कसकाे चर्चा…?
नवलपरासी, १३ फाल्गुन।
आसन्न स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले...
क्यालिब्रेशन फ्लाइट शुरु
लुम्बिनी
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) कम्पनीको जहाज आएसंगै शुक्रबार क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ ।
थाइल्याण्डबाट आएको...
मदारबाबा मेला फागुन ९ गते देखी शुरू हुंदै
कृष्ण गिरी, ८ फागुन नवलपरासी ।
नवलपरासी स्थित मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष फागुन ९...
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता
काठमाडौं, १ फागुन।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक सहित रहेको...
धमाधम पार्टी बदल्दै नेताहरू…….
लुम्बिनी, २६ माघ ।
स्वतन्त्र निर्वाचन जितेका कपिलवस्तु कृष्णानगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह कार्यकालको अन्तिम समयमा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।...
नेपालको सीमा अतिक्रमण गर्दै चीन
काठमाण्डाैं, २५ माघ ।
सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको आरोप लगाउदै नेपालले आफ्नो भूमिमा चिनियाँ हस्तक्षेपको पहिलाे पटक आधिकारिक दाबी गरेको छ...
घुसखाेरीकाे अड्डाः मझगावाँ मालपाेत कार्यालय रूपन्देही
लुम्बिनी, २३ माघ ।
अनियन्त्रित बनेकाे मझगावां मालपाेत कार्यालयकाे घुसखाेरी, प्रशासन माैन
सम्मरीमाई ७, बेतुकइयाँका गुजराती चमाइनले जग्गा नामसारी गर्न मझगावा मालपोत कार्यालयमा साताभन्दा बढी...
‘सेटिङ’मा काम हुने गरेको आशङ्काः मालपोत कार्यालय मझगावा
भैरहवा, १८ माघ ।
सेवाग्राहीकाे काम समयमा सम्पन्न गर्न आनाकानी गर्ने र भाेली आउनुस् भन्न सहज मान्ने मालपाेतका कर्मचारीलाइ रातीमा पनि अफिस खाेलेर काम गर्दै...