भारतको उत्तर प्रदेशसँग पनि विद्युत् व्यापारको तयारी

काठमाडौँ — नेपालले भारतको उत्तर प्रदेश राज्यसँग पनि विद्युत् व्यापारको तयारी थालेको छ । इन्डियन इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बेच्न भारतले गत कात्तिक तेस्रो साता...

चीनले निर्माण गर्न लागेको चमेलिया जलविद्युत सबैभन्दा महँगो आयोजना

काठमाडौं । दार्चुलामा चीनले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना नेपालको सबैभन्दा महँगो आयोजनाहरूमध्ये जिल्ला एक हो । ३ वर्षमा सम्पन्न गर्नेगरी यो रन-अफ-द-नदी परियोजना...

मूल्यवृद्धि नियन्त्रण गर्न भारतले इन्धनमा कर घटायो, नेपाल मौन

राजस्व घट्छ भनेर कर नघटाउनु गलत हो, अर्थतन्त्रमा मूल्यवृद्धि हुँदा त्यो राष्ट्रकै लागि घातक बन्छ– केशव आचार्य, अर्थविद् कर घटाउँदा कर्मचारीलाई तलब खुवाउन पैसा पुग्दैन...

लगानीमा स्रोत नखोजिनु कति जायज ?

काठमाडौँ — भारतका एक प्रखर वक्ता, कवि, प्राज्ञ तथा राजनीतिज्ञ डा. कुमार विश्वासले भनेका छन्, ‘भारतमा मानिसलाई दस करोड कमाउन निकै गाह्रो छ । तर...

केरा बगानमै कुहिन थाल्याे, कारण विवरण सहित …..

नवलपरासी पश्चिम, १७ कार्तिक । केरा बगानमा ढुंसीजन्य राेग Black Sigatoka फैलिएकाेले नवलपरासीमा सयाैं किसान अाहत भएका छन् । खेतमा काट्न तयार भएकाे केराबालीमा लागेकाे याे...

पेट्राेलियमकाे मुल्य फेरि बढ्याे

काठमाण्डाैं, १२ कार्तिक। शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित...

तीन महिनामा बिजुली आयातभन्दा निर्यात बढी

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विद्युत् आयातको तुलनामा निर्यात बढी गरेको देखिएको छ । असोज मसान्तसम्म १ लाख २१...

चिनियाँ धानको बीउले तौथलीडाँडाका किसानलाई डुबायो

भक्तपुरको चाँगुनारायण–६, तौथलीडाँडा वरपर २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा बाला नलाग्दा किसानहरू चिन्तित भएका छन् । अन्यत्रका किसानले फलेको धान काटेर घरमा भित्र्याइरहँदा...

नेपालको जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

लन्डन — अर्थमन्त्री जनार्दन शर्माले बेलायती लगानीकर्तालाई नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । लन्डनस्थित नेपाली दूतावास, काठमाडौंस्थित बेलायती...

संसद्मा एमालेको अवरोध कायमै

काठमाडौँ, २२ असाेज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका...

प्रहरीले नियन्त्रणमा लिएकाे माछा खाडलमा

संजय कुशवाहा, नवलपरासी पश्चिम २७ साउन । जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र गूठी परसाैनीबाट सशस्त्र प्रहरीले माछा नियन्त्रणमा लिइ मंगलबार नष्ट गरेकाे छ । माछा ल्याउनेले प्रहरीलाई...

तस्करीकाे युरिया मल सहित २ वटा पिकअप प्रहरी नियन्त्रणमा

संजय कुशवाहा, नवलपरासी साउन २४ । पश्चिम नवलपरासी प्रहरीले २१ लाख ४ हजार ३ सय मूल्य बराबरको युरिया मल सहित २ वटा पिकअप गाडी नियन्त्रणमा...

नवलपरासीमा अबैध मटर सशस्त्र प्रहरीको नियन्त्रणमा

सहबान अन्सारी, साउन ६ नवलपरासीको सीमावर्ती क्षेत्रमा मटर ( क्राउन ) तस्करी मौलाएको छ ।अबैधरुपमा ओसारपसार गर्न लागिएका लाखौं मूल्यका मटर दिनहुँजसो प्रहरीले नियन्त्रणमा लिएको...

Follow us

647FansLike
0FollowersFollow
13FollowersFollow
5SubscribersSubscribe

Latest news

Blog