कपिलवस्तु अस्पताल तौलिहवामा गुणस्तरिय सेवा दिने नवनियूक्त अध्यक्ष यादवको प्रतिबद्धता

71

शत्रुघन खरविन्द, फागुन २७, कपिलवस्तु

कपिलवस्तु जिल्लाको जिल्ला अस्पातल कार्यालय तौलिहवाले नवनियुक्त अध्यक्ष शिवलाल यादवलाई आज स्वागत गरेको छ ।

जिल्ला अस्पातल तौलिहवामा एक कार्यक्रमवीच अध्यक्ष यादवलाई अस्पातलका मेडिकल सुपरिटेण्डन डा.किशोरा बन्जाडेले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले शुभकामना मन्तव्य राख्दै नवाँ न्यूक्त अध्यक्ष यादवको सफल कार्यकलको शुभकामना व्यक्त गर्नुभएको थियो । लम्बिनी प्रदेश सरकारले न्यूक्त गरेका विभिन्न अस्पातलमा अध्यक्षहरुको सुचिमा जसपाको तर्फबाट शिवलाल यादवलाई न्युक्त गरिएको यादवले बताउनु भएको छ । अगमी दिनहरुमा जिल्ला अस्पाताललाई थप व्यवस्थित गर्दै सेवा सुविधा सहित अगडी बढोस् र यसमा जसपा कपिलवस्तु पुर्ण प्रतिबद्ध रहेको उहाँले बताउनु भएको थियो । कुनै पनि पार्टी गत नहेरेर सबैसंग सहकार्य गरेर आगडी बढाने नवाँ न्यूक्त अध्यक्ष शिवालाल यादवले बताउनु भएको छ ।

अागामी दिनहरुमा सबै संग हतेमालो गरेर जिल्ला अस्पातलाई थप व्यवस्थित गरेर सेवा वितार गर्ने अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पतालको बिकास अध्यक्ष बाट मात्रै नभई नगरिकहरुको सेवामा चुरुसत दुरुसत बनाउन र सेवा दिन उहाँले सबै अस्पातलका कार्मचारीहरुलाई समेत अग्रह गर्नुभएको थियो । आफु कपिलवस्तु वासीलाई गुणस्तरि सेवा दिन पुर्ण प्रतिबद्ध रहेको यादवले बताउनु भएको छ ।

अस्पातलमा नगरिकहरुलाई गुणस्तरिय सेवा दिई अरोगय केन्द्रको रुपम विकास गरेर अस्पातललाई अगडी बढाउन समाजसेवी रामअचल यादवले अग्रह गर्नुभएको थियो । अस्पातलमा अएका नगरिकहरुलाई सहज र सरल तरिकले सेवा दिन सकेसम्म खटिरहेको र आगमीदिनहरुमा अध्यक्ष संग समन्वाय र सहकार्य गरेर अगडी बढाने अस्पातलका मे.सु. डा.किशोरा बन्जडेले प्रतिबद्धात व्यक्त गर्नुभएको छ ।

कार्यक्रम जिल्ला अस्पातलका मेडिकल सुपरिटेण्डन डा.किशोरा बन्जडे को अध्यक्षतामा भएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादव , जसाप जिल्ला सचिव इराफन खाँन, जसपा केन्द्रिय सदस्य राम नेवस यादव, बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप पाण्डेय, जसपा वडा १० का अध्यक्ष सराफुद्दिन मुसलमान, समाजसेवी रामअचाल यादव लगायतको अतिथता रहेको थियो ।

कार्यक्रमको संचालन अस्पातलका ब्यवस्थापक प्रमुख रतनकर शुक्लाले गर्नु भएको थियो ।