17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

पाल्हिनन्दन घटना: शव बाटाेमा राखेर संघर्षमा उत्रने भएपछि ….

- Advertisement -

पश्चिम नवलपरासी । घटनाकाे समाधान खाेज्नुका साथै अवस्था बिग्रिनबाट बचाउन सर्वदलिय बैठक प्रशासनिक व्यक्तिका साथ बस्ने भएकाे छ । बैठक हिजाे पनि बस्याे तर खासै उपलब्धिमुलक नदेखिएपछि आक्राेश बढ्ने अडकल गरिएकाे थियाे।


पीडित पक्षले शव बाटाेमा राखेर संघर्षमा उत्रने कुरा सार्वजनिक भएपछि प्रशासने अग्रसरता लिएकाे बुझिएकाे छ।


फागुन १३ गते मंगलबारका दिन पाल्हिनन्दनको बेलासपुरमा भएको दु:खद घटना जस्मा १ जनाको मृत्यु भएकाे छ भने ४ जना घाईते रहेकाे र १ जनाकाे अवस्था गम्भीर छ ।

घटनाका दाेषी माथी कार्वाहीको माग र प्रशासनको लापरबाही बारे छलफल अनि भबिस्यमा फेरि यस्ता दु:खद घटना नदोहरियोस भन्ने उदेश्यका साथ परासीको जिल्ला समन्वय समितिकाे कार्यालयमा हिजाे बुधबार ४ घण्टा सुरक्षा निकाय र सर्वदलीय बैठक बसेकाे थियाे तर निचाेडमा पुग्न सकेन ।

प्रेम प्रसंगकाे पुरानाे घटनाकाे प्रभावले निरन्तरता लिईरहेकाे कारण केटाकेटीपक्षधरबीच आईतवार कुटाकुट हुन पुग्याे । व्यक्तिगत घटनामा सार्वजनिक चासाे बढ्दै जादा साेमवार निम्तिएकाे झडपमा विजय धाेबीकाे ज्यान गयाे । ४ जना स्थानीयवासी तथा प्रहरी तर्फ समेत घाईते भए । अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme