0.9 C
New York
Thursday, November 30, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल पनि ५ रुपैयाँ सस्तियो

spot_img

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme