वडाध्यक्ष पदका उम्मेदवार केशव अधिकारी जुटे घरदैलोमा

0
160
Advertisement

सहबान अन्सारी

नवलपरासी बैशाख ३० गते स्थानिय निर्वाचनको लागी प्रतापपुर गाउँपालिका वडा नं. ६ मा नेपाली काग्रेंसले घर दैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
वडाध्यक्ष पदका उम्मेदवार केशव प्रसाद अधिकार लगायत पार्टीको तर्फबाट उम्मेदवारी दिएका सदस्य पदमा कन्हैया कुमार हरिजन,सदस्य अवधेश यादव महिला सदस्य आरती गुप्ता र दलित महिला सदस्य निता हरिजन लगायत वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रम आज वडा नं. ६ कठहवाबाट आरम्भ गर्दै अधिकारी लगायतका प्यानलले शिक्षा,स्वास्थ्य र कृषि लगायतका समस्यालाई सम्बोधन गर्ने साथै वडा स्तरमा देखिएको समस्यालाई सामाधान गर्ने निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ नेपाली काग्रेंसलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
गाउँपालिकाको स्तरउन्नति र नमुना वडाको रुपमा विकाश गर्ने अधिकारीले बताए ।

Advertisement

Advertisement