17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

लागुऔषधि खैरो हिरोईन सहित मानिस पक्राउ

- Advertisement -

नवलपरासी पश्चिम । विशेष सूचनाकाे अधारमा नवलपरासी प्रहरीले लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी कार्वाह चलाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नवलपरासी (ब.सु.प) रामग्राम नगरपालिका वडा नं.०९ कर्मैनी वस्ने वर्ष ४८ को सुरेन्द्र प्रसाद हरिजनले धर्मशालाको खाटमा रहेको विस्तारा मुनी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५० पुडिया (नेट तौल ४६.३८० ग्राम) फेला पारी रितपूर्वक बरामद गरी उक्त लागू औषध सहित निज सुरेन्द्र प्रसाद हरिजनलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा ल्याई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

साे सामान तथा मानिस जेठ ६ गते अं. १४:०० बजे जिल्ला नवलपरासी (ब.सु.प) रामग्राम नगरपालिका वडा नं.०९ कर्मनी स्थित धर्मशालामा लागु औषध (खैरो हिरोईन) को कारोबार गर्दैछन भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme