भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठि

नन्दु यादव ,मसिर २८ नवलपरासी ।

भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठीी सुक्रवार  भारतकाे ठुठिबारीमा सम्पन्न भएकाे छ ।

सिमा क्षेत्रमा भईरहेकाे मानव तस्करी ,लागुपदार्थ अाेसारपसार तथा बिभिन्न समस्यालाई मध्य नजर गर्दै नेपाल र भारतका पत्रकार ,सुरक्षाकर्मी ,तथा स्थानियय ब्यापारी हरु बिच अन्तरक्रिया कार्यक्रम गरिएकाे सस्थाका बरिस्ठ उपाध्यक्ष पुरुषत्ताेम सुबेदिले जानकारी दिनु भयाे।

भारत नेपाल मैत्री पत्रकार सघका अध्यक्ष अरुणकुमार बर्माकाे सभापतित्व तथा महाराजगन्ज जिल्ला काे जिल्ला अधिकारी अमरनाथ उपाध्याकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रम मा ठुठिबारी का समाजसेवी उज्वल सिह ,रामग्राम नगरपालिका परासी का मेयर नरेन्द्र कुमार गुप्ता ,जिल्ला समन्वय समिति नवलपरासी काे प्रमुख शिवशंकर राय लगायत ले सिमा भईरहेका समस्यालाई दुबै देश मिलि समस्या समाधान गरिनु पर्ने मा जाेड दि चएकाे थियाे ।

।कार्यक्रम मा बाेल्दै जिल्ला अधिकारी उपाध्याले नेपाल र भारत बिच राेटिबेटिकाे सम्बन्ध रहेकाे ले यसलाई अझ मजबुत बनाउनु पर्ने बताउनु भयाे ।

सिमा मा कनै पनि समस्या हुन नदिन सम्पुर्ण भारतिय सुरक्षाकर्मी हरुलाई निर्देशन दिएकाे वहाले भन्नु भयाे ।कार्यक्रममा नेपालबाट नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,पत्रकार तथा भारतबाट भारतका प्रहरी ,पत्रकार ,ब्यापारमण्डल लगायतका सहभागिता रहेकाे थियाे ।