बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

0
3
नन्दु यादव, माघ १४ बेलाटारी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ मा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीका ३ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री प्रदान गरिएकाे छ ।
किताब कापीकाे अभावमा बिद्यालय जान छाडेका ३ जना बाढि प्रभावित बिद्यार्थीहरुलाई पढनका लागि कापी, कलम, पेन्सिल, झाेला लगायतका सामाग्री सिडियम नेपाल र बिकल्प सस्थाकाे सहयाेगमा प्रदान गरिएकाे हाे।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयगाेबिन्द यादवकाे अध्यक्षता तथा बिद्यालय प्राधानाध्यापक अजय प्रसाद शर्माकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा बिकल्पका गिता गैरै, जहिन्द बरई, शिक्षक ब्यासमुनि बेल्दार लगायतले बाेल्नुभएकाे थियाे।
दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad