नवलपरासी । अदालतको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका व्यक्तिहरूलाइ जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गररेकाे छ ।
पक्राउ पर्नेमा ५२ बर्षका तुल्सी चौधरी, ३७ बर्षका टिका प्रसाद चौधरी र २५ बर्षका लक्ष्मी नारायण महतो रहेका छन् ।
उनीहरू सबैलाइ सरावल गाउंपालिकाको बिभिन्न स्थानबाट पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जनाएका छन् ।
प्रहरी चौकी बासाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।


