बिज्ञापन

बिरगंज ।

प्रहरी चौकी पथलैयाको इन्चार्जको रूपमा प्र स नि मनोज यादव आएको दिन देखि प्रहरी चौकी पथलैयाको एरियामा धेरै साकारात्मक सुधार भएको छ।

Advertisement

प्र स नि एक सफल इन्चार्जको रूपमा परिचित भएका छ्न।प्र स नि आए पछि राज मार्गमा हुनेगरेको बेस्या वृत्ति पुर्ण रूपमा रोकन सफल हुनुको साथै आम नागरिक लाई प्रहरीले गर्ने ब्यहवारमा समेत परिवर्तन आएको छ।

अहिले उक्त वडा एरियाको नागरिक प्रहरीको काम बाट खुसी छन।विभिन्न समयमा भन्सार छली गरि ल्याइएको ८ वटा ट्रक तथा २ वटा पिकप समातेर भन्सार बुझाउनुको साथै जितपुर र प्रवानिपुरको बीचबाटो बाट चोरी भएको ट्रक आदाभारको जगल बाट खोज तलास गरि सम्बन्धि निकायमा बुझाए।

२ चोटि लागू औषध समातन सफल प्रहरी सहाय निरीक्षक मनोज यादवको चौतर्फिक प्रसंशा हुने गरेको छ।प्र स नि अहिलेसम्मकै इन्चार्ज मध्य सफल इन्चार्जको रूपमा परिचय बनाउन सफल भएका छ्न।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad