Advertisement

सहबान अन्सारी

नवलपरासीको प्रतापपुरमा अहिलेसम्मको मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष पदमा नेपाली काग्रेंसले अग्रता लिएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालले दोस्रो स्थानमा देखिएको हो ।
वडा नं १ नेपाली काग्रेंसको वडाध्यक्ष महेन्द्र चौधरीको प्यानल विजयी भएका हुन । अध्यक्ष पदका हालसम्मको मत परिणाम यस्तो छ । नेपाली काग्रेस-६९० मत,
जनता समाजवादी पार्टी नेपाल -६३६
ऐमाले -३७९
जनता प्रगतीशिल पार्टी नेपाल -२३०
माओवादी १८०
वडा नं २ को ८ सय मतको गणना भएसम्मको परिणाम

Advertisement

Advertisement