पुष २७ गते राष्ट्रिय एकता दिवसको विदा

0
29
बिज्ञापन

नेपाल सरकारले २०७४ पुष २७ गते विहिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेश स्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिएकाे छ ।

गृह मन्त्रालयकाे वेबसाइटमा राखिएकाे विदाकाे साे पत्रमा विदा बारे उल्लेख गरिएकाे छ ।

Advertisement
दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad