17 C
New York
Friday, September 29, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

नेपाल भारत सीमामा संयुक्त गस्ती, कारण यस्ताे रहेछ ?

spot_img
संजय कुशवाहा नवलपरासी, असार २४ । नवलपरासी सिमामा नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी. झुलनीपुरले संयुक्त गस्ती गरेका हुन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी नायक निरिक्षक विश्वजित खवासको नेतृत्व र एस.एस. बी झुलनीपुरको शसस्त्र प्रहरी नायक निरिक्षक सुरेन्द्र सिंह ठाकुरको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।
गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो । संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ९ जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ८ जना र नेपाल प्रहरीबाट ४ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।
- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme