Advertisement

नेपाली कांग्रेस नवलपरासीले प्रतापपुर र सुस्ता गाउंपालिकाे चुनावी सभा संयुक्त रूपमा बेलाटारीमा सम्पन्न गरेकाे छ ।

नेपाली कांग्रेसका नेता एवम संविधान सभा सदस्य देवकरन प्रसाद कलवारकाे प्रमुख अतिथ्यतामा सञ्चालित काेणसभामा प्रतापपुर गाउंपालिका तथा सुस्ता गाउंपालिकाका उम्मेदवारहरूले मतदान गर्न अाग्रह गरे ।

Advertisement

प्रतापपुर गाउंपालिकाका अध्यक्ष पदका उम्मेदवार उमेश यादवले भ्रष्टाचारकाे अन्त्य तथा सुमन्नत विकासका लागि नेपाली कांग्रेसलाइ मतदान गर्न अपिल गरे । त्यस्तै सुस्ता गाउंपालिकाका उम्मेदवार टेक नारायण उपाध्यायले सुस्तामा बढेकाे विकृतिकाे अन्त्यका लागि नेपाली कांग्रेसकाे विकल्प नरेहकाे दावी गरे ।

हजाराेैंकाे उपस्थिती रहेकाे काेणसभामा जिल्ला तथा गाउंपालिका स्तरका नेताहरूले काेणसभालाइ सम्बाेधन गरेका थिए ।

Advertisement