-3.3 C
New York
Wednesday, January 15, 2025

Buy now

spot_img
spot_img

नेपालका लागि चिनियाँ राजदूत सोङद्वारा प्रधानसम्पादक बुढाथोकीलाई सामाजिक सञ्जालमा धम्की

spot_img
spot_img

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले टक्सार मिडिया ग्रुपका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई धम्की दिएका छन् ।

प्रधान सम्पादक बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा पोष्ट गरेको विवरणलाई लिएर राजदूत सोङ्ले धम्कीयुक्त भाषामा ‘रिप्लाइ’ गरेका हुन् ।

प्रधानसम्पादक बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

बुढाथोकीको पोस्टमा मङ्गलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठुलो झुट भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्,“यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।”

राजदूत सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको गरेका छन् । साभार: लुम्बिनी सञ्चार

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme