नवलपरासी पश्चिम, १७ कार्तिक ।

केरा बगानमा ढुंसीजन्य राेग Black Sigatoka फैलिएकाेले नवलपरासीमा सयाैं किसान अाहत भएका छन् ।

खेतमा काट्न तयार भएकाे केराबालीमा लागेकाे याे राेग किसानकाे काबु भन्दा बाहिर गइसकेकाे छ । जसले सयाैं बिगहामा अन्तिम तयारीमा रहेकाे केरा काट्रन पाइएन ।

कराेडाैंकाे केरा खेतमै पाकेर नष्ट हुन थालेकाे छ । सरकारतर्फबाट बिउ बिजन तथा राेग किरा नियन्त्रणका लागि बेवास्ता गरिएकाे बताएका छन् ।

पछिल्कालाे अवस्थामा विज्ञहरू साे क्षेत्रमा पुगे तर नियन्त्रणका लागि धेरै ढिलाे भइसकेकाे छ । केरा पकेट क्षेत्रमा पुगेका एक जना कृषि विज्ञले राेगका कारण र निवारणका उपाय बारे किसानलाइ तालिम दिदै हुनुहुन्छ  ।

राेगबाट बच्ने उपायबारे जानकारी लिन लिंकमा क्लिक गरेर भिडियाे हेर्न सकिन्छ ।