1.5 C
New York
Thursday, February 6, 2025

Buy now

spot_img
spot_img

इरानका राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकोप्टर दुर्घटना

spot_img
spot_img

काठमाडौं‌ : इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटना भएको छ। अजरबैजान प्रान्तमा उक्त हेलिकोप्टर दुर्घटना भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

हेलिकोप्टरमा विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियनसमेत सवार थिए। उनीहरूको अवस्थाबारे केही खुलेको छैन। इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति र गृहमन्त्री सवार हेलिकोप्टर दुर्घटना भएको पुष्टि गरेका छन्।

हेलिकोप्टरमा अजरबैजान प्रान्तका गर्भनरलगायत भिआईपीहरू सवार रहेको बताइएको छ। इरानको सरकारी मिडियाका अनुसार मौसम प्रतिकुल बनेपछि हेलिकोप्टर ल्यान्डिङ गर्न सकेको थिएन। ‘फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान सरकारी मिडियाको छ। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme