पश्चिम नवलपरासीको सुस्तामा विद्यार्थी भर्ना अभियान

सहबान अन्सारी, २ बैशाख नवलपरासीको सुस्ता स्थित शहिद बिष्णु पाण्डे स्मृति आधारभूत बिद्यालयले सोमबारदेखि भर्ना अभियान सुरु गरेको छ । बैशाख १५ गतेसम्म चल्ने बिद्यार्थी...

सरावलमा कृषक पाठशाला कार्यक्रम सम्पन्न

उमेश बि.क सरावल, ११ चैत नवलपरासीको सरावल गाउँपालिका ४ गाेबरहिया काेटहि दुर्गा मन्दिरमा कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका कृषि तथा पशु...

नवलपुरको पहिलो दिनको एसईई परिक्षा शान्तिपुर्ण

सदिक्षा गैरे कावासोती १० चैत्र २०७५ नवलपुर जिल्लामा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको पहिलो दिन शान्तिपुर्ण रुपमा सम्पन भएको छ । बिद्यार्थीहरु उत्साह...

विद्यालय शिक्षकको मापदण्ड तोकियो, पाँचवर्षभित्र योग्यता पुर्याउनै पर्ने

काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत...

क्यानल सेन्टर मा बि महलबारीले गर्‍यो सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम

श्याम थापा सुस्ता ३ फाल्गुन पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको क्यानल सेन्टर माध्यमिक विद्यालयले सस्कृती तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ...

तलब नपाउदा विद्यालय हड़ताल

नवलपरासी फागुन १ गते नवलपरासीमा एक सार्वजनिक विद्यालयका शिक्षकले तलब नपाएपछि पठनपाठन बन्द गरि बुधवारदेखि अनिश्चितकालिन शैक्षिक हडताल उत्रेका छन् । पाल्हीनन्दन गाउंपालिका वडा नं २ मा...

बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

नन्दु यादव, माघ १४ बेलाटारी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ मा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीका ३ जना बिद्यार्थी हरुलाई शैक्षिक...

अाधारभूत तहकाे पनि शिक्षा हासिल गर्न भारत जानुपर्ने नेपाली ठाउं

सञ्जय कुशवाहा, साउन १८ नवलपरासी । सीमा विवादमा संधै तानिदै अाएकाे सुस्ता अाफ्नै कारणले पनि सुस्ताएकाे छ । भारतीयले दिदै अाएकाे दुख भन्दा कैयाैं गुणा...

दुवै मृगौला फेल भएका विद्यार्थीलाई वडाअध्यक्षले गरे व्यक्तिगत सहयोग

चितवन, ११ वैशाख । दुवै मृगौला फेल भएका एक विद्यार्थी लडाई सहनी अर्थात् जीवन सहनीलाई उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै खैरहनी नगरपालिका वडा नं....

लोकसेवा आयोग तयारी कक्षा प्रशिक्षण अभियान

नवलपरासी, ९ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले यस बर्षबाट लोकसेवा आयोग तयारी कक्षा प्रशिक्षण अभियान चलाएको छ । आफ्नो गाउँपालिका क्षेत्र भित्र रहेको युवा...

नेपाल बिद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पौडेल

श्याम थापा नवलपरासी २८ माघ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतिमा दधिराम पौडेल चयन हुनु भएको छ । नेपाल बिद्यार्थी...

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं- चार दशकदेखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिनादेखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय...

शिक्षकहरुले पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने उद्घोष

काठमाडौं २ पुस । नेपाल सामुदायिक माध्यमिक शिक्षक युनियनले आफ्नो पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने सामुहिक उद्घोष गरेका छन् । साविकको उच्च माध्यमिक तहमा...


Follow us

617FansLike
8FollowersFollow
5SubscribersSubscribe

Latest news

Blog