इन्धनको मूल्य बढ्यो, पेट्रोल लिटरको १०५

4
बिज्ञापन

१९ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरकेा ८५ रुपैयाँ पुगेको छ ।

Advertisement