काठमाडौं : काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित सोमबार बिहान मनोज अधिकारी पक्राउ परेका छन्। महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको उनले जानकारी दिए । हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद भएको प्रहरीले बताएको छ । साधार annapurnapost.com