स्वतन्त्र मधेश गठबन्धनले प्रजिअलाई ज्ञापन पत्र

असाेज २३, नवलपरासी ।

स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारीलाई नवलपरासीमा रिहाईकाे माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र नवलपरासीका संयाेजक श्रीकृष्ण यादवकाे नेतृत्वमा गएकाे समुहले विज्ञप्ति बुझाएकाे हाे । संलग्न छ विज्ञप्ति