साथी बचत तथा ऋण सहकारी सस्थाकाे ८अाै साधारणसभा सम्पन्न

नन्दु यादव ,माघ२०बेलाटारी

नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ मा रहेकाे साथी बचत तथा ऋण सहकारी सस्थाकाे ८अाै साधारणसभा सम्पन्न भएकाे छ ।

सस्थाका अध्यक्ष अाशा हरिजनकाे अध्यक्षता तथा प्रदेश न ५ का प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

सस्थाकाे अा.बा.२०७४/२०७५मा कुल ९लाख २५हजार बराबर काे काराेबार गरेकाे छ भने जसमा १०हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक बिकाउ हरिजनले बताउनु भयाे ।८५ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले सरावल गाउपालिकाे काे ६ र ७ नम्बर वडाहरु लाई अाफ्नाे कार्यक्षेत्र बनाएकाे छ ।

सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।कार्यक्रममा अदालत राजभर ,अमर यादव ,बिकाउ हरिजन पत्रकार नन्दु यादव लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।