समयमैं स्वास्थ्य संस्था गए कुपोषणबाट बच्न सकिन्छ-नवलपरासी

मनीष अधिकारी

सुनवल नगरपालिका ३ आसमबासीकी उमा परियार आफ्नो नातिनि गायत्री लाई लिएर खोप क्लीनिक पुग्दै गर्दा स्वास्थ्य कर्मी अचम्म परे ।

हुनुपर्ने तौल भन्दा धेरै कम उसो पनि सार्है कुपोषित बच्चालाई खोप लगाउन समस्या पर्यो त्यसपछि परिवार सदस्य लाई बुझ्दा गायत्री जन्मदा ९०० ग्राम मात्र रहेछिन ।

हुनु पर्ने भन्दा धेरै कम तौल र कुपोषित बच्चा देखेपछि परिबारको सदस्यलाई स्वास्थ्य कर्मीले सुनवल स्वास्थ्य सस्था पठाए । स्वास्थ्य सस्था प्रमुख् अमृता कंडेलको रेखदेखमा गायत्री को उपचार हुन थाल्यो ।

नियमित उपचार र सेवा लिन थालेपछि गायत्रीको अबस्था सुधार हुदै गयो सोमबार स्वास्थ्य सस्थामाँ आउँदा एसअघि भन्दा १ किलो तौल बढेको सस्था प्रमुख् अमृताले बताइन । उनले बच्चा पाहि्ला भन्दा अहिले धेरै स्वस्थ्य भयको र परिबार सदस्य ले नियमित उपचारमा ल्याइ नियमित सही ब्यबहार अपनाएको ले बच्चा छिट्टै सामान्य अबस्था माँ आएको बताईन ।

बच्चा स्वास्थ्य भएपछि खुसी ब्यक्त गर्दै हजुरामाले बाच्ने असा मारे कि नातिनी आज सरकारी स्वस्थ्य सस्था माँ पनी राम्रो सेवा पायको ले सामान्य जस्तै हुन लागेको भन्दै आफ्ना जस्तै अन्य नानी बाबू लाई पनी गाउघर क्लिनिक खोप क्लिनिक, हेल्थ पोस्ट आदि बाट नियमित सेवा लिन साल्लाह दिईन! कुपोषण को समस्या घरपरिवार बाट नै न्यूनीकरण गर्न सकिन्छ जसको लागी गर्भ अबस्था भरी नियमित गर्भ जाच पोशीलो खानपिन अनि स्वास्थ्य सस्था माँ बच्चा जन्माई ६ महीना सम्म पूर्ण स्तानपान सँगै ६ महीना पछि बच्चा लाई थप पोषीलो खाना खुवाउनु पर्ने माँ सुआहरा कार्यक्रम मार्फत पोषण कार्यक्रम संचालन गर्दै आएकी फील्ड संयोजक बिना चौधरी को भनाई छ त्यसो त जिल्ला स्वस्थ्य कार्यालय मार्फत कुपोषित बच्चा लाई उपचारार्थ भिन्न उपचार केंद्र हरु संचालित छन ज जस को माध्यम बाट पनी बच्चा लाई कुपोषण को उपचार बीभिन्न स्वस्थ्य सस्था मार्फत समेत संचालन भैरहेको छ!