असाेज १०, नवलपरासी ।
इन्द्रजात्राको शुभ अवसरमा सिरहाको हेमनारायण चौकमा प्रमोद पियाको उपस्तिथिमा मंगलबार राती सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको युवा भोजपुरी गायक प्रमोद पियाले गित गाएर हजारौं को दिल जित्न सफल भएका छन् ।

कार्यक्रममा हजारौंको संख्यामा उपस्तिथ दर्शकहरुले पिया को NCELL, NTC मा आधारित एक गित सुनेर झुम्न बाध्य बनेका थिए ।

पियाको स्वर सानै देखि मिठो र सुरिलो भएको कारण आज यस उचाइमा पुग्न सफल बनेका छन् । साथै उनी पुर्बी मधेस देखि पश्चिम मउनीका सम्पुर्ण जनताको दिल दिलमा बसेका छन् ।

पिया आफ्नो स्वरले दर्शकहरूको दिल जितनमा लगातार सफलता पाउदै आइरहेको मधेसको चर्चित गायक बन्दै गइरहेको छ।

प्रमोद पियाको स्वरमा पुरै जान्ता नाच्न थाले पछि प्रमोद पिया खुशी ब्यकत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here