एक्लाे छाेराे हराउदा परिवारकाे बिचल्ली

नवलपरासी जिल्लाकाे प्रतापपुर गाँउपालिका वडा नं ७ बस्ने भोला चौधरीको छोरा बर्ष १४ को हेमनारायन चौधरी श्रावण ३ गतेका दिन देखी हराईरहेका छन् ।

निलो सर्टमा थोप्लो बिन्दु रहेको, निलो पाईन्ट लगाएको, गँहुगोरो रंग भएको बालक दिउसाे २ बजेकाे समयमा घरबाट घुम्न जाने भनेर निस्केका तर राती अबेरसम्म घर नफर्के पछि उनकाे खाेजतलास शुरु गरिएकाे बाबू भाेल चाैधरीले बताए ।

बाबुले यस्ताे हुलियाकाे मान्छे काेही कतै देख्नु भएमा कृपया तल उल्लेखीत सम्पर्क नम्बरमा जानकारी गराईदिन अनुरोध गर्नु भएकाे छ ।

बाबु भोला चौधरी
प्रतापपुर ७ जगरनाथपुर
सम्पर्क: 9864473069, 9800730043